Online Bible

- Reklamy -




रोमी 11:32 - नेपाली नयाँ संशोधित संस्करण

32 किनभने परमेश्‍वरको कृपा सबै मानिसहरूमाथि होस्‌ भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्‍पनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 सबै मानिसहरूलाई दया देखाउन परमेश्‍वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्‍द गरिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 किनकि परमेश्‍वरले हरेकलाई अनाज्ञाकारितामा बन्दी बनाउनुभएको छ, ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।

Viz kapitola kopírovat




रोमी 11:32

Následuj nás:

Reklamy


Reklamy