रोमी 11:27 - नेपाली नयाँ संशोधित संस्करण27 “अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अनि प्रभु भन्नुहुन्छ, “तिनीहरूको पाप मेटेर मैले तिनीहरूसँग बाँधेको करार पूरा गर्नेछु।” Viz kapitolaपवित्र बाइबल27 अनि म तिनीहरूसँग यो वाचा गर्नेछु जब तिनीहरूका पापहरू म हरण गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि उनीहरूसँग यो मेरो करार हुनेछ, जब म उनीहरूका पाप मेटाइदिनेछु।” Viz kapitola |