रोमी 11:25 - नेपाली नयाँ संशोधित संस्करण25 भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु, कि अन्यजातिहरूको संख्या पूर्ण नभएसम्म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दाजुभाइहरू हो, एउटा रहस्य तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु। त्यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्नै लागि घमण्ड गर्नेछैनौ। यो रहस्य यस्तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्टमा नआउञ्जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ। Viz kapitolaपवित्र बाइबल25 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अ-यहूदीहरू परमेश्वरकहाँ आउँदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अनजान रहो भन्ने म चाहन्नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोओ: इस्राएलका केही मानिसहरूको हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्टमा नआउन्जेलसम्म मात्र हुनेछ। Viz kapitola |