रोमी 11:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूका आँखा नदेख्नलाई धमिला होऊन्, र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूका आँखाले देख्न नसक्ने गरी अन्धकारले छोपोस् र तिनीहरूको ढाड नसोझिने गरी सधैँभरि कुप्रिरहोस्।” Viz kapitolaपवित्र बाइबल10 तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्। तिनीहरूका ढाड सदा कुप्रिरहून्!” Viz kapitola |