रोमी 10:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर विश्वासमाथि आधारित भएको धार्मिकताले यसो भन्छ, “मन-मनमा यसो नभन, ‘स्वर्गमा को उक्लने’?” (अर्थात् ख्रीष्टलाई तल ल्याउनलाई), Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्टलाई तल ल्याउन) Viz kapitolaपवित्र बाइबल6 तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर विश्वासद्वारा प्राप्त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्टलाई ओराल्ने) Viz kapitola |