रोमी 10:5 - नेपाली नयाँ संशोधित संस्करण5 मोशा लेख्छन्, “व्यवस्थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्यसैबाट जिउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “व्यवस्था पूरा पालन गर्ने मानिस जिउनेछ,” भनेर मोशाले व्यवस्थाले ठीक हुने बारेमा लेख्छन्। Viz kapitolaपवित्र बाइबल5 व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्, “व्यवस्था अनुसार हिँड्ने मानिस त्यसबाटै बाँच्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मोशाले व्यवस्थाद्वारा प्राप्त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ यी कामहरूद्वारा जिउनेछ।” Viz kapitola |