Online Bible

- Reklamy -




रोमी 10:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तब यशैयाले साहसपूर्वक भन्‍दछन्, “मलाई नखोज्‍नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन्‌ तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमेश्‍वरले भन्‍नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्‍दछन्, “मलाई खोज्‍दै-नखोज्‍नेहरूले मलाई भेटे र दर्शन माग्‍दै नमाग्‍नेहरूकहाँ म देखा परें,।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्: “जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले नै मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब यशैयाले ठूलो साहससहित भन्दछन्, “जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्; जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूको माझमा मैले आफूलाई प्रकट गरेको छु।”

Viz kapitola kopírovat




रोमी 10:20

Následuj nás:

Reklamy


Reklamy