रोमी 10:2 - नेपाली नयाँ संशोधित संस्करण2 म यो गवाही दिन्छु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरू परमेश्वरलाई गहिरोसँग मान्न चाहन्छन्, म यसको साक्षी छु। तर कसरी मान्ने हो, तिनीहरूलाई थाहा छैन Viz kapitolaपवित्र बाइबल2 यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन। Viz kapitola |