रोमी 1:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्टका हुन बोलाइएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ। Viz kapitolaपवित्र बाइबल6 अनि रोममा भएका मानिसहरूलाई पनि येशू ख्रीष्ट कै परिवार बन्नु भनेर बोलाईयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि तिमीहरू पनि येशू ख्रीष्टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ। Viz kapitola |