रोमी 1:24 - नेपाली नयाँ संशोधित संस्करण24 यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरूका हृदयले खोजेको घिनलाग्दो अवस्थामा नै परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो अनि तिनीहरूले आपसमा लाजलाग्दा कामहरू गरे। Viz kapitolaपवित्र बाइबल24 मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण परमेश्वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। Viz kapitola |