रोमी 1:12 - नेपाली नयाँ संशोधित संस्करण12 यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मेरो विश्वासले तिमीहरूलाई र तिमीहरूको विश्वासले मलाई आपसमा बल मिलोस् भन्ने मेरो इच्छा हो। Viz kapitolaपवित्र बाइबल12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि तिमीहरू र म एक-अर्काका विश्वासले प्रोत्साहित हुन सकौँ। Viz kapitola |