रोमी 1:11 - नेपाली नयाँ संशोधित संस्करण11 किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पवित्र आत्माले दिनुभएको आशिष् बाँडेर ख्रीष्टमा दरिलो बनाउन तिमीहरूलाई भेट्ने मेरो साह्रै इच्छा छ। Viz kapitolaपवित्र बाइबल11 म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ Viz kapitola |