Online Bible

- Reklamy -




प्रकाश 9:6 - नेपाली नयाँ संशोधित संस्करण

6 ती दिनमा मानिसहरूले मृत्‍यु खोज्‍नेछन्, तर पाउनेछैनन्‌। तिनीहरूले मर्न इच्‍छा गर्नेछन्, तर मृत्‍यु तिनीहरूबाट भाग्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 ती पाँच महिनामा मानिसहरूले मर्न त खोज्‍छन् तर मर्न पाउँदैनन्। उनीहरू मर्न चाहन्‍छन् तर मृत्युचाहिँ उनीहरूदेखि भाग्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 ती दिनहरूमा मानिसहरू मर्ने उपाय खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन्। तिनीहरू मर्न चाहन्छन् तर मृत्यु तिनीहरूदेखि लुक्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन्; तिनीहरू मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्नेछ।

Viz kapitola kopírovat




प्रकाश 9:6

Následuj nás:

Reklamy


Reklamy