Online Bible

- Reklamy -




प्रकाश 9:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूलाई आदेश दिइयो, कि पृथ्‍वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्‍वरको मोहोर छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 झारपात वा रूखलाई केही हानि नगर्न तर निधारमा परमेश्‍वरको मोहर नलागेका मानिसहरूलाई मात्र सताउन तिनीहरूलाई भनिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्‍वरको छाप छैन, तिनीहरूलाई मात्र हानि गर्नू भनियो।

Viz kapitola kopírovat




प्रकाश 9:4

Následuj nás:

Reklamy


Reklamy