Online Bible

- Reklamy -




प्रकाश 9:3 - नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यस धूवाँबाट पृथ्‍वीमा सलहहरू निस्‍के, र पृथ्‍वीका बिच्‍छीहरूको जस्‍तो शक्ति तिनीहरूलाई दिइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यो धुवाँबाट सलहहरू पृथ्‍वीमा आए र तिनीहरूलाई बिच्‍छीको जस्‍तो डस्‍ने शक्ति दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो।

Viz kapitola kopírovat




प्रकाश 9:3

Následuj nás:

Reklamy


Reklamy