Online Bible

- Reklamy -




प्रकाश 9:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसले अतल कुण्‍ड खोल्‍यो, र त्‍यस कुण्‍डबाट आगोको ठूलो भट्टीबाट निस्‍केको धूवाँजस्‍तो आयो, र कुण्‍डको धूवाँले सूर्य र वायुमण्‍डल अँध्‍यारो पार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्यस ताराले गहिरो भड्खाला खोल्‍यो र ठूलो भट्टीबाट धुवाँ निस्‍केको जस्‍तै त्‍यहाँबाट धुवाँ निस्‍क्‍यो अनि त्‍यो धुवाँले घामको ज्‍योति र आकाश पनि कालो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अतुलनीय खाल्डोतिर जाने प्वाल उसले खोल्यो। भट्टीबाट निस्के जस्तै धुँवा त्यस प्वालबाट निस्कँदै थियो अनि त्यसले गर्दा घाम र आकास अँध्यारो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैँ धुवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धुवाँद्वारा सूर्य र आकाश अँध्यारो भए।

Viz kapitola kopírovat




प्रकाश 9:2

Následuj nás:

Reklamy


Reklamy