Online Bible

- Reklamy -




प्रकाश 9:15 - नेपाली नयाँ संशोधित संस्करण

15 अनि ती चार दूतहरू छोडिए, जुनहरू मानिसजातिको एक तिहाइ मार्नलाई त्‍यस घड़ी, त्‍यस दिन, त्‍यस महिना र त्‍यस वर्षको निम्‍ति तयार पारिराखिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 ती चार स्‍वर्गदूत फुकाइए, सारा संसारका मानिस जातिको तेस्रो भागलाई नाश पार्नलाई यसै वर्षको यसै महिनाको यसै दिनको यही बेलाको लागि उनीहरू तयार पारिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चार जना स्वर्गदूतहरूलाई छोडियो।

Viz kapitola kopírovat




प्रकाश 9:15

Následuj nás:

Reklamy


Reklamy