प्रकाश 9:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूका पुच्छर र खील बिच्छीका जस्तै थिए। तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसलाई कष्ट दिने शक्ति थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूका पुच्छरहरू र खिल बिच्छीका जस्ता थिए अनि पाँच महिनासम्म मानिसलाई पिरोल्ने शक्ति उनीहरूका पुच्छरहरूमा थियो। Viz kapitolaपवित्र बाइबल10 ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका जस्तै खीलहरू थिए, र तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्ति थियो। Viz kapitola |