प्रकाश 8:2 - नेपाली नयाँ संशोधित संस्करण2 परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहने सात जना स्वर्गदूत देखें। उनीहरूलाई सातवटा तुरही दिइएका थिए। Viz kapitolaपवित्र बाइबल2 अनि मैले देखें सात स्वर्गदूतहरूलाई जो परमेश्वरको सामुन्ने उभिएका थिए। तिनीहरूलाई सातवटा तुरही दिइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि मैले परमेश्वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो। Viz kapitola |