Online Bible

- Reklamy -




प्रकाश 8:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आकाशबाट बल्‍दो राँकोझैँ एउटा ठूलो तारा खस्‍यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्‍यो खस्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसपछि तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके र आकाशबाट राँकोजस्‍तो जलिरहेको एउटा ठूलो तारा खस्‍यो। त्‍योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही बजाए। तब, राँको बलेको जस्तो एक विशाल तारा आकाशाबाट झर्यो। त्यो तारा एक-तिँहाईँ अंश नदीहरू अनि पानीको मुलमा खस्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो;

Viz kapitola kopírovat




प्रकाश 8:10

Následuj nás:

Reklamy


Reklamy