प्रकाश 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें। पृथ्वी र समुद्रलाई हानि पुर्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जिउँदो परमेश्वरको मोहर बोकेर पूर्वपट्टिबाट उक्लदैगरेको मैले एउटा स्वर्गदूत देखें र पृथ्वी र समुद्रलाई बिगार्ने अधिकार पाएका चार जना स्वर्गदूतलाई उनले ठूलो सोरले यसो भने, Viz kapitolaपवित्र बाइबल2 त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब मैले जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने, Viz kapitola |