प्रकाश 7:14 - नेपाली नयाँ संशोधित संस्करण14 अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मैले उनलाई भनें, “मलाई थाहा छैन। हजुरलाई नै थाहा छ।” उनले मलाई भने, “उनीहरूचाहिँ ठूलो सतावट सहेर आएका छन् र उनीहरूले आफ्ना-आफ्ना लुगा थुमाको रगतले धोएर सेता पारेका छन्। Viz kapitolaपवित्र बाइबल14 मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडा़को रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। Viz kapitola |