प्रकाश 7:13 - नेपाली नयाँ संशोधित संस्करण13 धर्म-गुरुहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 एक जना धर्म-गुरुले मलाई सोधे, “यी सेता लुगा लगाएका मानिसहरू को हुन् र कहाँबाट आएका हुन्?” Viz kapitolaपवित्र बाइबल13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?” Viz kapitola |