प्रकाश 7:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरू उच्च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्वर र थुमाबाट नै हाम्रो उद्धार हुन्छ।” Viz kapitolaपवित्र बाइबल10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू चर्को सोरमा कराए: “सिंहासनमा विराजमान हुनुहुने, हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।” Viz kapitola |