प्रकाश 7:1 - नेपाली नयाँ संशोधित संस्करण1 यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि पृथ्वीमा, समुद्रमा अथवा कुनै रूखमा हावा नचलोस् भनेर चार जना स्वर्गदूत पृथ्वीका चारै दिशाका बतासलाई रोकेर पृथ्वीका चारै कुनामा उभिरहेका मैले देखें। Viz kapitolaपवित्र बाइबल1 यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए। Viz kapitola |