प्रकाश 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 जब उहाँले पाँचौँ मोहोर तोड्नुभयो, तब वेदीमुन्तिर मैले तिनीहरूका आत्माहरू देखें, जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसपछि थुमाले पाँचौँ मोहर खोल्नुभयो र वेदीमुनि परमेश्वरको वचन सुनाएको र उहाँको साँचो साक्षी बनेको कारणले मारिएका विश्वासी सहिदहरूका आत्माहरू मैले देखें। Viz kapitolaपवित्र बाइबल9 त्यो भेंडा़को पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरू देखें। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब थुमाले पाँचौँ छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखेँ, जो परमेश्वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए। Viz kapitola |