प्रकाश 6:3 - नेपाली नयाँ संशोधित संस्करण3 जब उहाँले दोस्रो मोहोर तोड्नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसपछि थुमाले दोस्रो मोहर खोल्नुभयो र मैले दोस्रो जीवित प्राणीले “आऊ!” भनेको सुनें। Viz kapitolaपवित्र बाइबल3 भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” Viz kapitola |