प्रकाश 6:17 - नेपाली नयाँ संशोधित संस्करण17 किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 किनभने तिनीहरूले न्याय र सजाय दिने ठूलो दिन आइसक्यो र कसले त्यो दिन सहन सक्ला?” Viz kapitolaपवित्र बाइबल17 तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, र यसको सामना कसले गर्न सक्ला र?” Viz kapitola |