प्रकाश 6:16 - नेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले पर्वत र चट्टानलाई भने, “सिंहासनमा विराजमान् हुनुहुनेको सामुबाट र थुमाको क्रोधबाट हामीलाई लुकाउन हामीमाथि खस Viz kapitolaपवित्र बाइबल16 मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ! Viz kapitola |