प्रकाश 6:14 - नेपाली नयाँ संशोधित संस्करण14 आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्ना ठाउँबाट हटेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कागज बेरिएझैँ आकाश हटेर गयो र पहाड र टापुहरू आफ्नै ठाउँबाट सारिए। Viz kapitolaपवित्र बाइबल14 आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आकाशचाहिँ पत्रको मुठाझैँ बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापुचाहिँ आफ्नो ठाउँबाट हटिगए। Viz kapitola |