प्रकाश 6:13 - नेपाली नयाँ संशोधित संस्करण13 अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हुरीले नेभाराको रूख हल्लाउँदा त्यसका नपाकेका फल झारेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे। Viz kapitolaपवित्र बाइबल13 आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्लाइँदा झरेझैँ पृथ्वीमा झरे। Viz kapitola |