प्रकाश 6:12 - नेपाली नयाँ संशोधित संस्करण12 जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें। सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि थुमाले छैटौँ मोहर खोल्नुभएको मैले देखें। एउटा डरलाग्दो भूइँचालो गयो। कालो, खस्रो कपडाजस्तो घाम अँध्यारो भयो र जून रगतजस्तो पूरै रातो भयो। Viz kapitolaपवित्र बाइबल12 तब, त्यो भेंडा़को पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो; Viz kapitola |