Online Bible

- Reklamy -




प्रकाश 5:14 - नेपाली नयाँ संशोधित संस्करण

14 तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्‍टो परेर दण्‍डवत्‌ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्‍डवत् गर्दै आराधना गरे!

Viz kapitola kopírovat

पवित्र बाइबल

14 ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे।

Viz kapitola kopírovat




प्रकाश 5:14

Následuj nás:

Reklamy


Reklamy