प्रकाश 5:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 फेरि मैले हेरें र करोडौं स्वर्गदूतहरू गाइरहेका सुनें। Viz kapitolaपवित्र बाइबल11 तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। Viz kapitola |