प्रकाश 4:9 - नेपाली नयाँ संशोधित संस्करण9 जब-जब ती जीवित प्राणीहरूले सिंहासनमा विराजमान हुनुहुने र जो सदासर्वदा जीवित रहनुहुन्छ, उहाँलाई महिमा, आदर, धन्यवाद चढ़ाउँछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सदासर्वदा जीवित रहनुहुने अनि सिंहासनमा विराजमान् हुनुहुनेलाई ती चारवटा जीवित प्राणीहरूले सम्मान्, आदर र धन्यवादको गीत गाइरहेका थिए। Viz kapitolaपवित्र बाइबल9 यी सजीव वस्तुहरूले त्यहाँ “एक” जो सिंहासनमा हुनु हुन्थ्यो, उहाँलाई महिमा, सम्मान अनि धन्यवाद अर्पण गर्छन्। उहाँ एक हुनुहुन्छ जो सदासर्वदा रही रहनु हुन्छ। अनि हरेक समय ती जीवित बस्तुहरू यसो गर्छन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सिंहासनमा बस्नुहुने, र सदासर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्, Viz kapitola |