Online Bible

- Reklamy -




प्रकाश 3:7 - नेपाली नयाँ संशोधित संस्करण

7 अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “फिलाडेल्‍फिया मण्‍डलीको हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “उहाँ जो पवित्र र सत्‍य हुनुहुन्‍छ, जसका हातमा दाऊद राजाको साँचो छ र जसले खोलेको ढोका कसैले बन्‍द गर्न सक्‍दैन अथवा बन्‍द गरेको ढोका कसैले खोल्‍न सक्‍दैन, उहाँले यसो भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “फिलाडेल्फियाको मण्डलीलाइ यो लेख: “उहाँ जो पवित्र अनि सत्य हुनुहुन्छ, तिमीहरूलाई यी कुराहरू भन्नु हुन्छ। उहाँसित दाऊदको चाबी छ। जब उहाँले केही खोल्नु हुन्छ कसैले त्यसलाई बन्द गर्न सक्तैन। अनि यदि उहाँले केही बन्द गर्नु हुन्छ भने कसैले खोल्न सक्तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दावीदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन।

Viz kapitola kopírovat




प्रकाश 3:7

Následuj nás:

Reklamy


Reklamy