प्रकाश 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्न नसकोस्। Viz kapitolaपवित्र बाइबल11 “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्। Viz kapitola |