Online Bible

- Reklamy -




प्रकाश 22:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्‍ने तिम्रा भाइहरू र यस पुस्‍तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर उनले मलाई भने, “यसो नगर! मचाहिँ तिमी, तिम्रा दाजुभाइ अगमवक्ताहरू र यो पुस्‍तकको वचन मान्‍नेहरूजस्‍तै परमेश्‍वरको सेवक मात्र हुँ। परमेश्‍वरलाई नै दण्‍डवत् गरेर उहाँलाई आदर गर!”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिम्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरू मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म त तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्ता र यस पुस्तकका वचनहरू पालन गर्नेहरूजस्तै हुँ। परमेश्‍वरलाई मात्र दण्डवत् गर!”

Viz kapitola kopírovat




प्रकाश 22:9

Následuj nás:

Reklamy


Reklamy