प्रकाश 22:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले उहाँको मुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले परमेश्वरको अनुहार देख्छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। Viz kapitolaपवित्र बाइबल4 तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ। Viz kapitola |