प्रकाश 22:10 - नेपाली नयाँ संशोधित संस्करण10 तब तिनले मलाई यसो भने, “यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनले अझै मलाई भने, “यी पुस्तकका अगमवाणीका वचनहरू लुकाइनराख किनभने यी सबै कुरा हुन आउने बेला नजिकै छ। Viz kapitolaपवित्र बाइबल10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि अगमवाणी पूरा हुने समय नजिकै छ। Viz kapitola |