प्रकाश 22:1 - नेपाली नयाँ संशोधित संस्करण1 तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 त्यसपछि स्वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्यो परमेश्वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्केर सहरको मूल सडक बीचमा बगिरहेको र स्फटिकजस्तो चम्किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्येक महिना एक किसिमको फल फल्छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए। Viz kapitolaपवित्र बाइबल1 तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडा़को पाठाको सिंहासनबाट बगिरेहको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब त्यस स्वर्गदूतले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, Viz kapitola |