प्रकाश 21:5 - नेपाली नयाँ संशोधित संस्करण5 सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब सिंहासनमा विराजमान् हुनुहुने परमेश्वरले भन्नुभयो, “हेर! अब म सबै कुरा नयाँ बनाउँछु।” उहाँले मलाई यसो पनि भन्नुभयो, “यी कुरा लेख किनभने ती साँचा र विश्वास गर्न सकिने कुरा हुन्।” Viz kapitolaपवित्र बाइबल5 उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।” Viz kapitola |