Online Bible

- Reklamy -




प्रकाश 21:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर कुनै अशुद्ध थोक त्‍यहाँ पस्‍न पाउनेछैन। घिनलाग्‍दा कुरा गर्ने, झूटो कुरा गर्नेले यो सहरमा पस्‍न पाउनेछैन। थुमाको जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरू मात्र त्‍यहाँ पस्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 नगरमा अस्वच्छ वस्तुहरू कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नाउँ भेंडा़का पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसमा कुनै अशुद्ध कुरा पस्‍न पाउनेछैन, न त शर्मका र छलका काम गर्ने कोही पस्‍न पाउँनेछ; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat




प्रकाश 21:27

Následuj nás:

Reklamy


Reklamy