Online Bible

- Reklamy -




प्रकाश 21:24 - नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 संसारका सबै मानिस उहाँको उज्‍यालोमा हिँड्‍नेछन् र सबैतिरका राजाहरूले आफ्‍ना धन-सम्‍मान् त्‍यहीँ ल्‍याउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्‍डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्।

Viz kapitola kopírovat




प्रकाश 21:24

Následuj nás:

Reklamy


Reklamy