Online Bible

- Reklamy -




प्रकाश 21:18 - नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यो पर्खाल बिल्‍लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्‍तै त्‍यो चम्‍कन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पर्खालचाहिँ बिल्‍लौरले बनाइएको थियो अनि यो सहरचाहिँ शुद्ध सुनले बनेको र सफा काँचजस्‍तो चम्‍कने थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यो पर्खाल बिल्‍लौरले बनिएको थियो; अनि सहरचाहिँ निखुर सुनले बनिएको थियो, जुनचाहिँ काँचजस्तै निखुर थियो।

Viz kapitola kopírovat




प्रकाश 21:18

Následuj nás:

Reklamy


Reklamy