प्रकाश 21:17 - नेपाली नयाँ संशोधित संस्करण17 स्वर्गदूतले त्यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्यो पैँसट्ठी मिटर थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि स्वर्गदूतले सहरको पर्खाल नापे र उनको नापअनुसार यो साठी मिटर अग्लो थियो। Viz kapitolaपवित्र बाइबल17 स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गदूतले चलाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो। Viz kapitola |