प्रकाश 21:13 - नेपाली नयाँ संशोधित संस्करण13 पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पूर्वतिर तीन ढोका थिए, पश्चिमतिर तीन ढोका, उत्तरतिर तीन ढोका र दक्षिणतिर तीन ढोका थिए। Viz kapitolaपवित्र बाइबल13 पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 पूर्वमा तीन वटा, उत्तरमा तीन वटा, दक्षिणमा तीन वटा र पश्चिममा तीन वटा ढोकाहरू थिए। Viz kapitola |