प्रकाश 20:8 - नेपाली नयाँ संशोधित संस्करण8 र पृथ्वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात् गोग र मागोगलाई लड़ाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जत्तिकै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पृथ्वीका चारैतिर भएका जाति-जातिका मानिसहरूलाई अर्थात् “गोग” र “मागोग” लाई ठग्न जानेछ। शैतानले समुद्रको बालुवाजत्तिकै सङ्ख्यामा लडाइँ गर्न तिनीहरूलाई भेला गराउनेछ। Viz kapitolaपवित्र बाइबल8 शैतान पृथ्वीका समस्त राष्ट्रहरू गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरू भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड़ लाग्नेछ अनि तिनीहरू समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन र भेला गर्न त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्। Viz kapitola |