प्रकाश 20:5 - नेपाली नयाँ संशोधित संस्करण5 अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर बाँकी रहेका मुर्दाहरूचाहिँ ती हजार वर्ष नबितुञ्जेल जिउँदो भएर उठेनन्। पहिलो पुनरुत्थान यही हो। Viz kapitolaपवित्र बाइबल5 एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 (अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनरुत्थान हो। Viz kapitola |