प्रकाश 20:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान् हुनुहुनेलाई मैले देखें। उहाँको सामुन्नेबाट आकाश र पृथ्वी भागे र तिनीहरू फेरि देखा परेनन्। Viz kapitolaपवित्र बाइबल11 तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब मैले एउटा ठूलो उज्ज्वल सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्। Viz kapitola |